बढ्यो सुनको भाउ, तोलाको कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ३, २०८३
|
|
८० पटक हेरिएको
Shares
बढ्यो सुनको भाउ, तोलाको कति ?

सारांश

  • नेपाली बजारमा सुनको भाउ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
  • हिजो आइतबार तोलामा ४ सय रुपैयाँले गिरावट आएको थियो ।

२ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । हिजो आइतबार तोलामा ४ सय रुपैयाँले गिरावट आएको थियो ।

आज सोमबार सुनको भाउ तोलाको २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार भने तोलाको २ लाख ९० हजार १ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ बढेको छ । आइतबार ५० रुपैयाँ घटेको थियो । आज चाँदी तोलाको ४ हजार १ सय ८५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...