एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २७, २०८३
|
|
२५६ पटक हेरिएको
Shares
एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

सारांश

  • विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने घोषणा गरेका छन् ।
  • शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले कुनै पनि ठुला तथा साना युटुवरसहितका सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई महत्वपूर्ण विषय भन्दा बाहेक एक बर्ष सम्म अन्तरवार्ता नदिने बताएका हुन् ।
  • उनले लेखेका छन,‘आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन् ।

एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले कुनै पनि ठुला तथा साना युटुवरसहितका सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई महत्वपूर्ण विषय भन्दा बाहेक एक बर्ष सम्म अन्तरवार्ता नदिने बताएका हुन् ।

उनले लेखेका छन,‘आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन् ।’

ट्राफिक जरिवाना विवादबारे स्पष्टीकरण दिँदै उनले भने, ‘केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लंघनको प्रसंगमा ५० हजार जरिवाना गर्नुपर्छ भनी आफूले बोलेको कुरा फिर्ता लिँदै माफी मागेको छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता
इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
मुस्ताङबाट काठमाडौं प्रस्थान गरे प्रधानमन्त्री शाह
मुस्ताङबाट काठमाडौं प्रस्थान गरे प्रधानमन्त्री शाह
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा