बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
१४९ पटक हेरिएको
Shares
बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध

सारांश

  • सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको बर्दिबास-३ कालापानीवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
  • कालापानी क्षेत्रमा बीपी राजगमार्ग अवरुद्ध गरेर स्थानीयले प्रदर्शन गरेका हुन्।
  • उनीहरुले गएराति वन कार्यालयको एउटा गाडीमा आगोसमेत लगाएका छन्।

१२ जेठ, महोत्तरी ।

सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको बर्दिबास-३ कालापानीवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। कालापानी क्षेत्रमा बीपी राजगमार्ग अवरुद्ध गरेर स्थानीयले प्रदर्शन गरेका हुन्। उनीहरुले गएराति वन कार्यालयको एउटा गाडीमा आगोसमेत लगाएका छन्।

कालापानी क्षेत्रमा सोमबार दिउँसैदेखि स्थानीयको विरोध प्रदर्शन गर्दै आएका प्रहरीले जनाएको छ।  प्रदर्शनकारीले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगजनीसमेत गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।  ‘वन डिभिजनको टोलीले अतिक्रमित क्षेत्रमा गएर घर खाली गर्न सूचना जारी गरेपछि आक्रोसित भएका स्थानीयले सोमबार राति वनको एउटा गाडीमा आगो लगाएका छन्,’ गोलेले नेपालखबरसँग भने, ‘अहिले पनि त्यो क्षेत्रमा यातायात अवरुद्ध छ। सहमतीको लागि वार्ताको प्रयास हुँदैछ।’ उनले वार्ताको लागि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनासहितको टोली अहिले पनि घटनास्थलमै रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
पछिल्लो ६ घण्टामा कहाँ कति पानी पर्‍यो ?
पछिल्लो ६ घण्टामा कहाँ कति पानी पर्‍यो ?
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु
भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु
देउवाले बोलाए विपक्षी दलको बैठक
देउवाले बोलाए विपक्षी दलको बैठक
एक महिनामा साढे ४ हजार सवारी दुर्घटना, १९९ जनाको मृत्यु
एक महिनामा साढे ४ हजार सवारी दुर्घटना, १९९ जनाको मृत्यु
बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष  समारोह सम्पन्न गरीएको छ ।
बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष समारोह सम्पन्न गरीएको छ ।
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक