Press 4K
आइतबार, २९ चैत्र २०८२

अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
५८ पटक हेरिएको
Shares
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ ।
  • प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूकाक्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्तिदिएको भन्दै संघले उक्त निर्णय लिएको हो ।
  • सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले कारबाहीको स्वरूप प्रधानमन्त्री कपको एक खेलमा प्रतिबन्ध लगाएको छ भने म्याच शुल्कको १०० प्रतिशत जरिवाना गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

 

२९ चैत,काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूकाक्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्तिदिएको भन्दै संघले उक्त निर्णय लिएको हो ।

सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले कारबाहीको स्वरूप प्रधानमन्त्री कपको एक खेलमा प्रतिबन्ध लगाएको छ भने म्याच शुल्कको १०० प्रतिशत जरिवाना गरेको जारी बिज्ञप्तीमा उल्लेख छ । केसीको अभिव्यक्ति खेल भावना अनुकूल नभएको र यसले क्रिकेटको गरिमामा आँच पुर्याएको संघको ठहर छ । नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयपछि यो निर्णय गरिएको उल्लेख छ । खेलका क्रममा अनुशासन पालना गराउन र खेल भावना कायम राख्न यस्तो कदम चालिएकोविज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...