Press 4K
मंगलबार, १ बैशाख २०८३

कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
९३ पटक हेरिएको
Shares
कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

सारांश

  • नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ ।
  • शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद बासना थापाले रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएकी हुन् ।
  • नले उपसभामुखले संसदीय प्रणालीको काम कारवाहीमा कुनै पनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरिन् ।

 

२७ चैत,काठमाडौं ।

नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद बासना थापाले रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएकी हुन् ।

नले उपसभामुखले संसदीय प्रणालीको काम कारवाहीमा कुनै पनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरिन् ।उनले भनिन्,‘उपसभामुख श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाईसमर्थन गर्न यस रोष्टममा उभिएको छु । संसदीय प्रणालीको काम कारवाही कुनैपनि दललाई पक्षपात नगरी साझाभूमिका निर्वाह गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु ।

त्यस्तै उनले सरकार, सभामुख र अब निर्वाचित हुने उपसभामुखलाई नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्ने उनले बताइन् । तर यदी सरकारले संविधानविपरीत कुनै कर्म गरेको खण्डमा भने बलियो प्रतिपक्षको रुपमा सदनमा उभिने धारणा राखिन् । ‘सरकार, सभामुख र अब निर्वाचित हुने उपसभामुखलाई नेपाली कांग्रेसले प्रतिपक्षमारही रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्नेछ । संविधानको रक्षा र मुलुकको निर्माणको पक्षमा हामी सँधै सरकारसँग छौं । तर यदी संविधानविपरीत कुनै कर्म हुन्छ भने बलियो प्रतिपक्षको रुपमा सदनमा उभिने छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...