Press 4K
मंगलबार, २४ चैत्र २०८२

विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र २४, २०८२
|
|
६५ पटक हेरिएको
Shares
विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित

सारांश

  •   २४ चैत,काठमाडौं ।
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।
  • मंगलबार सिंहदरवारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो ।

२४ चैत,काठमाडौं ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । मंगलबार सिंहदरवारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो ।

सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नको लागी एकमात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रस्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन : प्रधानमन्त्री ओली
मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन : प्रधानमन्त्री ओली
प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार
प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार
भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)
भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...