विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

Raju Yadav Raju Yadav
|
बुधबार, पौष ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

सारांश

  • काठमाडौं ।
  • नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ ।
  • बुधबार हिमालयन गार्डियन नेपालले पत्रकार सम्मेलन गर्दै विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित सरकार स्वीकृत बीमा सेवा प्रयोग गर्न सक्ने बताएको हो ।

काठमाडौं ।

नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ । बुधबार हिमालयन गार्डियन नेपालले पत्रकार सम्मेलन गर्दै विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित सरकार स्वीकृत बीमा सेवा प्रयोग गर्न सक्ने बताएको हो । यस सेवाको उद्घाटन हिमालयन गार्डियन नेपालले नेपाल सरकार, बीमा प्राधिकरण र दूरसञ्चार प्राधिकरणको स्वीकृतिसहित गरेको छ ।

नेपालमा दशकौँदेखि सगरमाथा क्षेत्र, हिमाली ट्रेकिङ र पर्वतारोहणलाई सुरक्षित बनाउने जिम्मा शेर्पा समुदाय र पेशेवर नेपाली गाइडहरूले सम्भालेका थिए तर पछिल्लो समय हेलिकप्टर उद्धार र चिकित्सा सेवामा ठगी, अनावश्यक खर्च र गलत समन्वय बढेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समस्या उजागर भएको देखिन्छ । हिमालयन गार्डियन नेपालका अनुसार पुराना प्रणालीमा बीमा दाबी विदेशी कम्पनीहरू मार्फत भुक्तानी हुने भएकाले नेपाल सरकारले नियन्त्रण गर्न सक्दैन । जसले गर्दा बीमा कम्पनीहरूले नेपालमा बीमा बिक्री कम गर्ने वा उच्च प्रिमियम लगाउने कारण पर्यटकहरूको यात्रा खर्च बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिसिबीका कारण बालकको हत्या
रिसिबीका कारण बालकको हत्या
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ
कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
वीरगञ्जमा हैजा संक्रमितको संख्या ९३ पुग्यो
वीरगञ्जमा हैजा संक्रमितको संख्या ९३ पुग्यो
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा