मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली
सारांश
- २५ मंसिर, काठमाडौं ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कसैले उम्मेदवारी नदिने आशा अहिलेसम्म राखिरहेको बताएका छन् ।
- बिहीबार राजधानीमा सञ्चारकर्मीसँगको अन्तर संवादमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
२५ मंसिर, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कसैले उम्मेदवारी नदिने आशा अहिलेसम्म राखिरहेको बताएका छन् । बिहीबार राजधानीमा सञ्चारकर्मीसँगको अन्तर संवादमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । तैपनि परिस्थिति त्यतातिर गएजस्तो आफूलाई नलागेको उनले बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया