खेतमा लुकाएका ४५० थान मोबाइल बरामद

Raju Yadav Raju Yadav
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद

सारांश

  • ३० कात्तिक, वीरगन्ज ।
  • पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा गाउँको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ।
  • भारतबाट अवैध रूपमा ल्याएको ४५० थान मोबाइल  बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

३० कात्तिक, वीरगन्ज ।

पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा गाउँको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट अवैध रूपमा ल्याएको ४५० थान मोबाइल  बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद मोबाइलको बजार मूल्य करिब ९ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?