उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए
सारांश
- ३ असोज, काठमाडौं ।
- जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ ।
- काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधानहरू जलेको पाइएको छ ।
३ असोज, काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधानहरू जलेको पाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार ३४६ सवारीमा क्षति भएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया