प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
सारांश
- २८ भदौ, काठमाडौं ।
- अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निजी सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन् ।
- शुक्रबार राति प्रधानमन्त्रीको शपथलगत्तै उनी पीएसओ खटिएका हुन् ।
२८ भदौ, काठमाडौं ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निजी सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथलगत्तै उनी पीएसओ खटिएका हुन् । नेपाल प्रहरीको इन्स्पेक्टरमा २०७० सालमा भर्ना भएका थापा केही महिनाअघि डीएसपी बढुवा भएका थिए । उनी संखुवासभा जिल्लाका बासिन्दा हुन् ।

प्रतिक्रिया
कमेन्ट लेख्नुहोस्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
