मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२ पटक हेरिएको
Shares
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन

सारांश

  • २४ भदौ, काठमाडौं ।
  • जनमत पार्टीका अध्यक्ष डा.
  • सीके राउतले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

२४ भदौ, काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएका छन् । सिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?