रोशी खोलामा एक व्यक्तिको श*व फेला
सारांश
- ११ असार, काठमाडौं ।
- काभ्रेपलान्चोकको खहरेपाँगुस्थित रोशी खोलामा एक व्यक्तिको शव फेला परेको छ।
- बुधबार रोशी खोलाको बीचमा ढुंगामा अडिएको अवस्थामा पहिचान खुल्न नसकेको शव फेला परेको स्थानीय लनम लामाले जानकारी दिए।
११ असार, काठमाडौं ।
काभ्रेपलान्चोकको खहरेपाँगुस्थित रोशी खोलामा एक व्यक्तिको शव फेला परेको छ। बुधबार रोशी खोलाको बीचमा ढुंगामा अडिएको अवस्थामा पहिचान खुल्न नसकेको शव फेला परेको स्थानीय लनम लामाले जानकारी दिए।

उक्त शवलाई पनौती बनेपादेखि बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले शव निकालेर मुचुल्का उठाएको डीएसपी मिन घलेले जानकारी दिए। उनका अनुसार शवको पहिचान खुलेको छैन। यस विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ। 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया