जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, आषाढ ११, २०८२
|
|
३ पटक हेरिएको
Shares
जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ

सारांश

  • ११ असार, काठमाडौं ।
  • जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ परेका छन् ।
  • गोदावरी नगरपालिका–१४ बाडेगाउँबाट प्रहरीले मंगलबार दिउँसो चार जनालाई पक्राउ गरेको हो ।

११ असार, काठमाडौं ।

जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ बाडेगाउँबाट प्रहरीले मंगलबार दिउँसो चार जनालाई पक्राउ गरेको हो ।

बाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ