कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ
सारांश
- ८ असार, काठमाडौं।
- कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका–९ घर भएका ६२ वर्षीय दुर्गाबहादुर तामाङ छन् ।

८ असार, काठमाडौं।
कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका–९ घर भएका ६२ वर्षीय दुर्गाबहादुर तामाङ छन् । उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट संखुवासभाले चैनपुर खाम्लिङबाट शनिबार पक्राउ गरेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया