राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१

Raju Yadav Raju Yadav
|
सोमबार, जेठ २६, २०८२
|
|
२ पटक हेरिएको
Shares
राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१

सारांश

  • २६ जेठ, काठमाडौं ।
  •   पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।
  • सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले समर्थन गर्दै अनुमोदन गरेको हो।

२६ जेठ, काठमाडौं । 

पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले समर्थन गर्दै अनुमोदन गरेको हो। यसअघि, ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो।

छलफलमा सांसदहरू सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्मा सहभागी भएका थिए। छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री दाहालले यो विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालनको कानुनी आधार तयार गर्ने र समुद्रसम्मको सम्भावित पहुँचको ढोका खोल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
राति यात्रा नगर्न सडक विभागको अनुरोध
राति यात्रा नगर्न सडक विभागको अनुरोध
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
भीरबाट खसेर एक प्रधानाध्यापकको घटनास्थलमै मृत्यु
भीरबाट खसेर एक प्रधानाध्यापकको घटनास्थलमै मृत्यु
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित
राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव
राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ