नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ ७, २०८२
|
|
२ पटक हेरिएको
Shares
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

सारांश

  •   ७ जेठ, काठमाडौं ।
  •   नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.
  • विश्व पौडेलले शपथ लिएका छन् ।

 

७ जेठ, काठमाडौं । 

नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् । पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएका हुन् । सरकारले मङ्गलबार राष्ट्र बैङ्कको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्‍बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?