इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ

Raju Yadav Raju Yadav
|
शनिबार, बैशाख १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ

सारांश

  •   १३ वैशाख, जम्मु-कश्मीर ।
  • जम्मु-कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ।
  • उनीहरूले एकअर्काविरुद्ध कूटनीतिक कारबाही घोषणा गरेका छन्।

१३ वैशाख, जम्मु-कश्मीर ।

जम्मु-कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ। उनीहरूले एकअर्काविरुद्ध कूटनीतिक कारबाही घोषणा गरेका छन्। जसप्रति संयुक्त राष्ट्र स‌ंघले समेत चिन्ता व्यक्त गरेको छ र दुवै देशलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।  यसैबीच इरानले आफू भारत र पाकिस्तानबीचको सुमधुर सम्बन्धका पक्षमा रहेको बताउँदै समस्या समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारत र पाकिस्तानसँग इरानको शताब्दीऔँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्ध र भाइचारा छ। हामी उनीहरूलाई सर्वोच्च प्राथमिकता दिन्छौँ। यो कठिन समयमा तेहरान (इरान) नयाँ दिल्ली (भारत) र इस्लामाबाद (पाकिस्तान) बीच राम्रो सम्बन्धका लागि मध्यस्थता गर्न तयार छ। यो फारसी कवि सादीले सिकाएको भावनाअनुरूप छ।’ उनले आफ्नो यो भावना कवितामार्फत पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ
सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग माग्ने स्पष्टीकरण
सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग माग्ने स्पष्टीकरण
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान
उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि