देउवाले भेटे सुरेश रजकको परिवार

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
देउवाले भेटे सुरेश रजकको परिवार

सारांश

  •   २४ चैत,  काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्।
  • सभापति देउवाले आइतबार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर गरेका हुन्।
  •   चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो।

 

२४ चैत,  काठमाडौँ –

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्। सभापति देउवाले आइतबार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर गरेका हुन्।

 

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो। सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?