५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
सारांश
- काठमाडौँ ।
- विद्युत् विकास विभागले ५०० मेगावाट क्षमताका सोलार आयोजनालाई सर्भे लाइसेन्स दिएको छ ।
- विभागले आवेदन दिएर कागजात पुरा भएका आयोजनाहरूलाई लाइसेन्स दिएको जनाएको छ ।
काठमाडौँ । विद्युत् विकास विभागले ५०० मेगावाट क्षमताका सोलार आयोजनालाई सर्भे लाइसेन्स दिएको छ । विभागले आवेदन दिएर कागजात पुरा भएका आयोजनाहरूलाई लाइसेन्स दिएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले निकालेको बिडमा छनोट भएका ५०० मेगावाटभन्दा बढी क्षमताका ४० आयोजनालाई २ सर्भे लाइसेन्स दिएको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया