महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
४२ पटक हेरिएको
Shares
महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

सारांश

  • महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् ।
  • हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।
  • दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२३ फागुन, जनकपुरधाम । महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् । हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,

दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस

रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै

मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य

जनकपुरको अतिक्रमित गुठीको जग्गामा चल्न थाल्यो डोजर

मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता

राष्ट्रियसभा बैठक  बस्दै, यस्तो छ कार्यसूची

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...