सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक
सारांश
- २० फागुन, काठमाडौं ।
- प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ ।
- सिंहदरबारमा जारी बैठकमा भोलि बस्ने संसद् बैठकको कार्यसूचीबारे छलफल भइरहेको जनाइएको छ ।

२० फागुन, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा भोलि बस्ने संसद् बैठकको कार्यसूचीबारे छलफल भइरहेको जनाइएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया