११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार

Raju Yadav Raju Yadav
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
२ पटक हेरिएको
Shares
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार

सारांश

  •   ११ फागुन, काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.
  • ६६ अंकले बढेको छ ।
  • शून्य दशमलव ४२ प्रतिशतले बढेर २७५५.

११ फागुन, काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.६६ अंकले बढेको छ । शून्य दशमलव ४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा बन्द भएको हो । कुल ९२ कम्पनीको सेयर मूल्य बढ्यो भने १४७ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ लाख ८ हजार ९१३ पटकको सेयर किनबेचबाट २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच भए । कुल ७ उपसमूह बढ्दा ६ उपसमूहहरू घटे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु नपरोस्’
‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु नपरोस्’
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ