तीन सीडीओको सरुवा, को कहाँ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
६ पटक हेरिएको
Shares
तीन सीडीओको सरुवा, को कहाँ ?

सारांश

  • गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।
  • गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् ।
  • नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठको मकवानपुरमा सरुवा भएको छ ।

 

९ फागुन, काठमाडौं । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् । नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठको मकवानपुरमा सरुवा भएको छ ।

यस्तै रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिम सरुवा  भएका  छन् । मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएको थियो ।  रौतहटमा भने कसैको निर्णय  नभएको बताइएको छ । तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?