२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ
सारांश
- १८ माघ, काठमाडौं ।
- आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
- भक्तपुर जिल्ला अदालतले आज उनलाई २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

१८ माघ, काठमाडौं । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । भक्तपुर जिल्ला अदालतले आज उनलाई २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया