इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

Raju Yadav Raju Yadav
|
शनिबार, माघ ५, २०८१
|
|
२ पटक हेरिएको
Shares
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

सारांश

  •   ५ माघ, तेहरान ।
  •  इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ ।
  •   तीन जना न्यायाधीशलाई लक्षित गरी तेहरानमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

५ माघ, तेहरान ।  इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ ।  तीन जना न्यायाधीशलाई लक्षित गरी तेहरानमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ।आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ ।  अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?