३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट
सारांश
- २१ पुस, आज सुनको मूल्य घटेको छ।
- आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो।
- गएको बुधबार, बिहीबार र शुक्रबार गरेर तीन दिनमा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो।
२१ पुस, आज सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो। गएको बुधबार, बिहीबार र शुक्रबार गरेर तीन दिनमा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो। सुनको मूल्य आज प्रतितोला एकलाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया