दाङमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

Raju Yadav Raju Yadav
|
सोमबार, पौष ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
दाङमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

सारांश

  •   ८ पुस, दाङ — मोटरसाइकल दुर्घटनामा परी आइतबार राति तुलसीपुरमा एकजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा मोटरसाइकलमा सवार परिवर्तन गाउँपालिका–२ रोल्पाका ३१ वर्षीय दिलप्रसाद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
  • राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल आइतबार अपराह्न तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा अनियन्त्रित भई पल्टिएको थियो ।

८ पुस, दाङ — मोटरसाइकल दुर्घटनामा परी आइतबार राति तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार परिवर्तन गाउँपालिका–२ रोल्पाका ३१ वर्षीय दिलप्रसाद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल आइतबार अपराह्न तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा आइतबार राति नेपालगगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरी निरिक्षक थापाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–११ का ३१ वर्षीय पंकज खत्री गम्भीर घाइते भएका छन् । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही शुरु, चितवन बाट ६ जना नियन्त्रणमा
यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही शुरु, चितवन बाट ६ जना नियन्त्रणमा
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बन
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बन
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन