टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- २ पुस, पोखरा ।
- पोखरामा सोमबार राति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
- मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.
२ पुस, पोखरा । पोखरामा सोमबार राति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराका २८ वर्षका अशोक लामिछाने रहेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया