एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२ पटक हेरिएको
Shares
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस

सारांश

  •   काठमाडौं ।
  • एनपीएलमा पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौसले पहिलो शतक प्रहार गरेका छन् ।
  • त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गौसले लुम्बिनी लायन्सविरुद्ध ५४ बलमा शतक पूरा गरेका हुन् ।

 

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौसले पहिलो शतक प्रहार गरेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गौसले लुम्बिनी लायन्सविरुद्ध ५४ बलमा शतक पूरा गरेका हुन् ।

सो क्रममा उनले १२  चौका र ५ छक्का प्रहार गरे । पोखराका ओपनरद्धय एन्ड्रिज र दिनेश खरेलले एनपीएलको सर्वाधिक साझेदारी पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ