सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ८, २०८१
|
|
४९ पटक हेरिएको
Shares
अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने

सारांश

  • अब सुन्धारास्थित धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
  • मन्त्रिपरिषद्‍को बैठकले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै प्रतिव्यक्ति सर्वसाधरणले २०० रुपैयाँ तिर्नुपर्ने भएको हो ।
  • विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म हाललाई यो निर्णय भएको हो ।

 

काठमाडौं । अब सुन्धारास्थित धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्‍को बैठकले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै प्रतिव्यक्ति सर्वसाधरणले २०० रुपैयाँ तिर्नुपर्ने भएको हो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म हाललाई यो निर्णय भएको हो । पछि थप व्यवस्था हुने बताइएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएको छ । यसैगरी धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क सार्क मुलुकका नागरिकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ
शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वानको तयारी छ : बालेन
रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वानको तयारी छ : बालेन
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक