उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय
सारांश
- २७ कार्तिक, विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले बिजुली काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ।
- मंगलबार ऊर्जा मन्त्रालयमा बसेको सञ्चालक समिति बैठकले यस्तो गरेको हो।
- मन्त्रिपरिषद्को बैठकले पनि लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्ने र २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरिसकेको छ।
२७ कार्तिक, विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले बिजुली काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ। मंगलबार ऊर्जा मन्त्रालयमा बसेको सञ्चालक समिति बैठकले यस्तो गरेको हो।

मन्त्रिपरिषद्को बैठकले पनि लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्ने र २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरिसकेको छ।सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री दिपक बहादुर खड्काले पनि मन्त्रिपरिषदको निर्णयअनुसार अघि बढ्ने बताएका थिए।त्यस्तै, उनले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गरेका थिए।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया