जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
सारांश
- ४ कार्तिक , दाङ ।
- ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपाली रहेका छन् ।
४ कार्तिक , दाङ । ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपाली रहेका छन् ।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया