देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
४३ पटक हेरिएको
Shares
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)

सारांश

  • देशका मुख्य राजमार्ग ठप्प भएका छन् भने काठमाडौँ प्रवेश गर्ने नाकामा सवारी साधनको लर्को लागेको छ।
  •   प्रहरीका अनुसार, हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सिस्नेरी सडकखण्ड, बल्खु फर्पिङ सडकखण्ड, इलामको मेची राजमार्ग, त्रिभुवन राजपथ सडकखण्ड, कुलेखानी मार्खु सडकखण्ड लगायतका विभिन्न सडकहरू पूर्ण रुपमा अवरोध भएका छन्।
  • धादिङ, सिन्धुपाल्चोक, म्याग्दी, पाल्पा, कपिलवस्तु, रोल्पा, हुम्ला लगायतका क्षेत्रका सडकखण्ड पनि पूर्ण रुपमा अवरोध भएका छन्।

 

देशभर अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ।

देशका मुख्य राजमार्ग ठप्प भएका छन् भने काठमाडौँ प्रवेश गर्ने नाकामा सवारी साधनको लर्को लागेको छ।  प्रहरीका अनुसार, हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सिस्नेरी सडकखण्ड, बल्खु फर्पिङ सडकखण्ड, इलामको मेची राजमार्ग, त्रिभुवन राजपथ सडकखण्ड, कुलेखानी मार्खु सडकखण्ड लगायतका विभिन्न सडकहरू पूर्ण रुपमा अवरोध भएका छन्।

धादिङ, सिन्धुपाल्चोक, म्याग्दी, पाल्पा, कपिलवस्तु, रोल्पा, हुम्ला लगायतका क्षेत्रका सडकखण्ड पनि पूर्ण रुपमा अवरोध भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्याटिङ नचल्दा अन्तिम खेलमा पनि चुक्यो नेपाल
ब्याटिङ नचल्दा अन्तिम खेलमा पनि चुक्यो नेपाल
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार