सेहरी र धजाहाका ५६ घर जलमग्न

Raju Yadav Raju Yadav
|
शनिबार, आश्विन १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
सेहरी र धजाहाका ५६ घर जलमग्न

सारांश

  •   १२ असोज, नवलपरासी — मध्यबिन्दु नगरपालिका–२ स्थित शेहरी र धजाहा गाँउका ५६ घर डुवानमा परेका छन् ।
  • नगरप्रमुख भिमलाल अधिकारीका अनुसार नारायणीको बाढी पसेर ५६ घर डुवानमा परेका हुन् ।
  • मेयर अधिकारीले शेहरी र नन्दपुर गाउँबाट उज्यालोमै उद्धार गरेर सुरक्षित स्थानमा स्तान्तरण गर्न आफ्नो टोली फिल्डमा खटिएको बताए।

१२ असोज, नवलपरासी — मध्यबिन्दु नगरपालिका–२ स्थित शेहरी र धजाहा गाँउका ५६ घर डुवानमा परेका छन् ।

नगरप्रमुख भिमलाल अधिकारीका अनुसार नारायणीको बाढी पसेर ५६ घर डुवानमा परेका हुन् । मेयर अधिकारीले शेहरी र नन्दपुर गाउँबाट उज्यालोमै उद्धार गरेर सुरक्षित स्थानमा स्तान्तरण गर्न आफ्नो टोली फिल्डमा खटिएको बताए।

नारायणी नदीमा आएको बाढीले तमासपुर क्षेत्रका ४ दर्जन घर डुवानमा परेको पुर्व सांसद तिलक महतले सुनाए । शशस्त्र प्रहरीले डुंगावाट तमासपुर क्षेत्रमा उद्धार गरिरहेको महतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने
धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु
बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ