धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Raju Yadav Raju Yadav
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
२ पटक हेरिएको
Shares
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सारांश

  •   २१ असार, काठमाडौं ।
  • धादिङ केन्द्रबिन्दु भएर बिहीबार बिहान परकम्प गएको छ ।
  • धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भएर बिहान ७ः२१ बजे ४.

 

२१ असार, काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर बिहीबार बिहान परकम्प गएको छ ।धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भएर बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?