माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण

Raju Yadav Raju Yadav
|
बुधबार, भाद्र २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण

सारांश

  • २६ भदौ ,कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडिएको छ ।
  • उनले उठाएका माग पूरा गर्न‌ कोसी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट पानी खाइ कार्कीले अनशन तोडेका हुन् ।

२६ भदौ ,कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडिएको छ । Worldlink adsउनले उठाएका माग पूरा गर्न‌ कोसी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट पानी खाइ कार्कीले अनशन तोडेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?