फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
२४ पटक हेरिएको
Shares
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा

सारांश

  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली, उनको पार्टी नेकपा एमाले र समर्थकविरुद्ध गाली गलौज गरेको आरोपमा कराते प्रशिक्षक राजन लामा पक्राउ परेका छन्।
  • उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराध गरेको आरोपमा अभियोग पत्र दायर भएको छ।
  • धादिङको गजुरी गाउँपालिकामा करार खेलकुद प्रशिक्षकका रुपमा कार्यरत लामा माओवादीनिकट वाइसीएलका जिल्ला सचिव पनि हुन्।

७ भदौ , काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली, उनको पार्टी नेकपा एमाले र समर्थकविरुद्ध गाली गलौज गरेको आरोपमा कराते प्रशिक्षक राजन लामा पक्राउ परेका छन्।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराध गरेको आरोपमा अभियोग पत्र दायर भएको छ। धादिङको गजुरी गाउँपालिकामा करार खेलकुद प्रशिक्षकका रुपमा कार्यरत लामा माओवादीनिकट वाइसीएलका जिल्ला सचिव पनि हुन्। प्रहरीले लामालाई साउन २७ गते पक्राउ गरेको थियो।

लामाले फेसबुकमा ‘कुलमान घिसिङलाई अख्तियार लगाएर अपमानजनक बहिर्गमन गर्ने बाटोमा केपी ओली लागे नेकपा एमाले को त म भन्दीन केपी ओलीलाई बा भन्नेहरुलाई गाउँ अनि समाजदेखि नै सखाप पार्ने जिम्मा चै म आफैँ नी लिन्छु धन्यवाद। अत सम्पूर्ण देशमक्त युवाहरुलाई यो एमाले र कांग्रेस सरकारले श्रीलंका र बंगलादेश अवश्य नै बनाउने भए त्यसैले यिनिीहरुलाई पातो कसेर देश कटाउन हार्दिक आह्वान गर्छु’ सहितका थुप्रै फेसबुक स्टाटस लेखेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु, चार घाइते
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु
टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते
युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते