जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
२ पटक हेरिएको
Shares
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन

सारांश

  •   ३१ साउन, सर्लाही ।
  • अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीले सर्लाहीमा जिल्ला कार्यसमिति गठन गरेको छ।
  • सदरमुकाम मलंगवास्थित होटल कुसुम पार्टी प्यालेसमा बिहिबार मधेश प्रदेश संयोजक तथा पुर्व मधेश प्रदेशसभा सदस्य अशोक कुमार यादबको अध्यक्षतामा आयोजित जिल्ला कार्यसमिति सर्लाही घोषणा सभामा शम्भु प्रसाद यादवको संयोजकमा २५ सदस्य जिल्ला कार्यसमिति गठन भएको छ।

३१ साउन, सर्लाही । अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीले सर्लाहीमा जिल्ला कार्यसमिति गठन गरेको छ।

सदरमुकाम मलंगवास्थित होटल कुसुम पार्टी प्यालेसमा बिहिबार मधेश प्रदेश संयोजक तथा पुर्व मधेश प्रदेशसभा सदस्य अशोक कुमार यादबको अध्यक्षतामा आयोजित जिल्ला कार्यसमिति सर्लाही घोषणा सभामा शम्भु प्रसाद यादवको संयोजकमा २५ सदस्य जिल्ला कार्यसमिति गठन भएको छ। त्यस्तै समाजवादी युवा संघ राजकुमार यादवको नेतृत्वमा २५ सदस्य युवा कमिटी गठन र चन्द्रिका कुमारी सिंह दोनवार‌को नेतृत्वमा २५ सदस्य महिला कमिटी गठन भएको जसपा युवा नेता सोहन झाले बताए।

कार्यक्रमको प्रमुख आतिथ्यतामा केन्द्रीय अध्यक्ष अशोक कुमार राई, सहअध्यक्ष रेणुकुमारी यादब, सचिब बिरेन्द्र प्रसाद महतो, बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशिष्ट आथित्यमा पार्टीको ‘जिल्ला भेला तथा कार्यसमिति गठन’ कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
राजावादीलाई प्रचण्डको चेतावनी- मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ
राजावादीलाई प्रचण्डको चेतावनी- मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण
मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता बोहरा पक्राउ
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा  मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा मनोरञ्जनका लागि चलाएको हल्लामात्रै
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता