संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १०, २०८१
|
|
२ पटक हेरिएको
Shares
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा

सारांश

  •   १० साउन,  काठमाडौँ ।
  • पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकमा बिरलै बस्ने गरेका छन् ।
  • बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा पुगेका थिए।

१० साउन,  काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकमा बिरलै बस्ने गरेका छन् ।

बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा पुगेका थिए। बैठकमा झन्डै दुई मिनेट बसेपछि उनी बैठक कक्षबाट बाहिरिए ।  बैठकमा छात्रवृत्ति ऐन २०२१, विश्वविद्यालय अनुदान आयोगबारे र विद्यार्थीलाई विदेश जान दिइने नो अब्जेक्सन लेटर कुन तहका लागि दिने ? भन्ने विषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी भएका देउबा छलफलमा भाग नलिई हाजिर गरेर बैठकबाट बाहिरिएका हुन् । संसदीय समितिका बैठकहरूमा देउवा नियमित रूपमा आउने गरेका छैनन् । आएका बेलामा पनि उनी छलफलमा सहभागी हुने गरेका छैनन् । यता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने बैठकमा पुरै समय बस्ने र समितिका  छलफलमा सक्रिय  सहभागिता जनाउने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
कुनै बहानामा चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री
कुनै बहानामा चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश
अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प