गण्डकी प्रदेशका पदमुक्त सांसद देवकोटाले दायर गरेको रिटमा सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
गण्डकी प्रदेशका पदमुक्त सांसद देवकोटाले दायर गरेको रिटमा सुनुवाइ हुँदै

सारांश

  •  गण्डकी प्रदेशका पदमुक्त भएका सांसद फणिन्द्र देवकोटाले आफूमाथि कारबाही गर्ने निर्णय बदर गर्न माग गरिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।
  • सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी चढेको छ।
  • रिटमा गण्डकी प्रदेशसभा सभामुख,गण्डकी प्रदेशसभा,माओवादी केन्द्र,माओवादी केन्द्र गण्डकी प्रदेसभाका संसदीय दलका नेता हरिबहादुर चुमान,निर्वाचन आयोग काठमाडौं लगायतलाई विपक्षी बनाइएको छ।

९ असार, काठमाडौं। गण्डकी प्रदेशका पदमुक्त भएका सांसद फणिन्द्र देवकोटाले आफूमाथि कारबाही गर्ने निर्णय बदर गर्न माग गरिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी चढेको छ। रिटमा गण्डकी प्रदेशसभा सभामुख,गण्डकी प्रदेशसभा,माओवादी केन्द्र,माओवादी केन्द्र गण्डकी प्रदेसभाका संसदीय दलका नेता हरिबहादुर चुमान,निर्वाचन आयोग काठमाडौं लगायतलाई विपक्षी बनाइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारवाही गरी पदमुक्त गरेको थियो। गोरखाबाट माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचित भएका देवकोटाले आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन्। स्वतन्त्र सांसदलाई कारबाही गर्ने अधिकार माओवादी केन्द्रलाई नभएको जिकिर गर्दै सो निर्णय खारेजको माग गर्दै उनी सर्वोच्च पुगेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन
गाजामा भएको नरसंहारविरुद्ध यमनमा विशाल प्रदर्शन
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता
ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने
जेनजी आन्दोलनमा क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र कर कार्यालयलाई जानकारी दिनुपर्ने
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
प्रधानमन्त्री प्रचण्ड ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही’