निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २, २०८१
|
|
२ पटक हेरिएको
Shares
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

सारांश

  •   २ असार, काठमाडौं ।
  • निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् ।
  • आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको परिषदकी सदस्य उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

 

२ असार, काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् ।

आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको परिषदकी सदस्य उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने परिषदमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख राना सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?