सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ९, २०८१
|
|
३ पटक हेरिएको
Shares
सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन

सारांश

  •   ९ जेठ, काठमाडौं ।
  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
  • कडा सुरक्षाबीच उनलाई प्रहरीले म्याद थपको लागि अदालत पुर्याएको हो ।

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

कडा सुरक्षाबीच उनलाई प्रहरीले म्याद थपको लागि अदालत पुर्याएको हो । अदालत बाहिर भने नेविसंघका कार्यकर्ताहरुले सिरोहिया पक्राउविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘सहकारी ठग मूर्दावाद’, ‘प्रतिशोधले कलम झुकाउन पाइँदैन’ जस्ता नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनलाई नियन्त्रणमा लिन उल्लेखनीय संख्यामा प्रहरी परिचालन गरिएको छ ।

त्यसअघि सिरोहिया पक्राउविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको थियो । काठमाडौँको थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट हिजो साँझ पक्राउ परेका सिरोहियालाई राति नै धनुषा लगिएको थियो । उनीविरुद्ध नागरिकता किर्तेको आरोपमा धनुषा प्रहरीमा उजुरी परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२७ वटा ऐन एकैपटक संशोधन हुने
२७ वटा ऐन एकैपटक संशोधन हुने
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते
बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृ*त्यु, चार घाइते