जनकपुरधाममा नवजात शिशु मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ११, २०८१
|
|
५० पटक हेरिएको
Shares
जनकपुरधाममा नवजात शिशु मृत फेला

सारांश

  • जनकपुरमा नवजात शिशु मृत फेला परेको छ ।
  • जनकपुरको रामानन्द चौक स्थित रहे‌को बागवानी अगाडी नालामा मंगलबार साँझ ४:३० बजे एक नवजात शिशु मृत अवस्थामा फेला परेको‌ छ ।
  • प्रहरीका अनुसार मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन ।

मौसम झा पाठक

११ वैशाख, जनकपुर। जनकपुरमा नवजात शिशु मृत फेला परेको छ ।

जनकपुरको रामानन्द चौक स्थित रहे‌को बागवानी अगाडी नालामा मंगलबार साँझ ४:३० बजे एक नवजात शिशु मृत अवस्थामा फेला परेको‌ छ । प्रहरीका अनुसार मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । मृतक शिशु हेर्दा तत्काल जन्माइ फालेको जस्तो देखिने अवस्था र शरिरको केही भाग कुकुरले टोकेको जिल्ला प्रहरीका कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी राजन अवाले जानकारी दिए ।
बिगत केहि दिनदेखि धनुषामा घटना क्रम बढेको देखिन्छ भने आज मात्रै बिहान एक पत्रकारो संकास्पद मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
बाढीमा फसेकी महिलाको सकुशल उद्धार
बाढीमा फसेकी महिलाको सकुशल उद्धार
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
उत्तरी गाजामा इजरायली आक्रमण: ४५ जनाको गयो ज्यान
उत्तरी गाजामा इजरायली आक्रमण: ४५ जनाको गयो ज्यान
कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने
कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने