कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ११, २०८१
|
|
२ पटक हेरिएको
Shares
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)

सारांश

  • ११ वैशाख, काठमाडौं ।
  • कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् ।
  • राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका थानीलाई स्वागत गर्न सरकारले आज सार्वजनिक बिदा नै दिएको छ ।

११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका थानीलाई स्वागत गर्न सरकारले आज सार्वजनिक बिदा नै दिएको छ । उनको सुरक्षाको लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा स्वागतद्वारहरू राखिएको छ । केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका कतारी राष्ट्र प्रमुखको स्वागतमा ठाउँठाउँमा सांस्कृतिक भेषभूषा लगाएका नागरिकहरू उपस्थित भएका छन् ।

तस्वीरहरू

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?