हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २१, २०८०
|
|
१९ पटक हेरिएको
Shares
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान

सारांश

  • ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाइरहेका नेता राजेन्द्र महतोले आज हेटौंडामा जनप्रदर्शन गर्दै छन् ।
  • हेटौंडाको बुद्ध चोकबाट महतोको नेतृत्वमा आज दिउँसो जनप्रदर्शन हुने लागेको अभियानका नेता बुद्ध छिरिङ मोक्तानले जानकारी दिए ।
  • उनका अनुसार देशको उत्पीडित जातजातिहरूले अझै पनि आफ्नो हक अधिकार नपाएको भन्दै जनप्रर्दशन गर्न लागिएको हो ।

२१ चैत, हेटौंडा। ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाइरहेका नेता राजेन्द्र महतोले आज हेटौंडामा जनप्रदर्शन गर्दै छन् ।

हेटौंडाको बुद्ध चोकबाट महतोको नेतृत्वमा आज दिउँसो जनप्रदर्शन हुने लागेको अभियानका नेता बुद्ध छिरिङ मोक्तानले जानकारी दिए । उनका अनुसार देशको उत्पीडित जातजातिहरूले अझै पनि आफ्नो हक अधिकार नपाएको भन्दै जनप्रर्दशन गर्न लागिएको हो । मोक्तानले पटक-पटक तामाङ जातिहरूले आफ्नो अधिकार तथा पहिचानको लागी माग गर्दै आन्दोलन गरे पनि सफल नभएको बताए । त्यसैले ताम्सालिङ राज्य स्थापनाको लागि शान्तिपूर्ण जनप्रदर्शन गर्न लागिएको उनको भनाइ छ ।

उनका अनुसार अभियानले नेपालमा तामाङ राष्ट्र, च्योबाङ राष्ट्र, नेवा राष्ट्र, चौधरी राष्ट्रजस्ता राष्ट्रहरूको रूपमा बहुल राष्ट्र रहेको बताउँदै त्यसका लागि जनप्रदर्शन गर्न लागेको हो ।​ जनप्रदर्शनमा प्रमुख वक्ताको रुपमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान राष्ट्रिय संयोजक राजेन्द्र महतो रहेका छन् । महतोको अगुवाइमा अभियानले फागुन १६ गते जनकपुर र मलंगवामा प्रदर्शन गरेको थियो । साथै अभियानले पूर्वको मेचीदेखि कन्चनपुरसम्म प्रशिक्षण कार्यक्रमसमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
यी स्थानमा अहिले भइरहेको छ वर्षा, कस्तो रहला दिनभरको मौसम?
यी स्थानमा अहिले भइरहेको छ वर्षा, कस्तो रहला दिनभरको मौसम?
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री
आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री