बरहथवा सरसफाई अभियान ५० औं हप्तामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १८, २०८०
|
|
१२७ पटक हेरिएको
Shares
बरहथवा सरसफाई अभियान ५० औं हप्तामा

सारांश

  • धिरोज यादव सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा ५०औ हप्ताको सरसफाई अभियान सम्पन्न भएको छ।
  • यस अभियानमा नगर भित्र रहेका सम्पपुर्ण पसल , हाटबजार, चौक, बाटोघाटो सरसफाई गरियो।
  • साथै अभियान संगै घर आँगन सफा राख्न र जथाभावी फोहोर नगर्न आग्रह गर्दै हिडेका थिए।

सर्लाही। धिरोज यादव
सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा ५०औ हप्ताको सरसफाई अभियान सम्पन्न भएको छ। यस अभियानमा नगर भित्र रहेका सम्पपुर्ण पसल , हाटबजार, चौक, बाटोघाटो सरसफाई गरियो। साथै अभियान संगै घर आँगन सफा राख्न र जथाभावी फोहोर नगर्न आग्रह गर्दै हिडेका थिए।

हरेक शनिबार हरेक वडाको सरसफाई र अफ्नो नगर आफैले सफा गर्नुपर्छ भन्ने उद्देश्यले बरहथवा क्लिनिङ क्याम्पियन टिमद्वारा सरसफाई अभियानका सक्रिय युवा सुनिल यादवले जानाकारी दिए।

बरहथवा इलाका प्रहरी कार्यालयको टोली, ससस्त्र प्रहरी बलको टोली, उधोग वाणिज्य संघका, वडा नं ५ र ७ का वडा अध्यक्ष शिव कुमार सिंह, राम प्रकाश दासको उपस्थितिमा बृहत् सरसफाई सम्पन्न भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद
पर्साबाट ३० लाख बढीको अवैध कपडा बरामद
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कोशी नदीमा मामा–भाञ्जा बेपत्ता
कोशी नदीमा मामा–भाञ्जा बेपत्ता
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा