शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ४, २०८०
|
|
४ पटक हेरिएको
Shares
शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित

सारांश

  • ४ असोज, काठमाडौँ ।
  • शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित शिक्षक ।
  • आन्दोलनका कारण ट्राफिक जाम भएकाले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।

४ असोज, काठमाडौँ । शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित शिक्षक ।

आन्दोलनका कारण ट्राफिक जाम भएकाले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने गरी बोलाएको बैठक नेताहरू बैठकस्थलमा आउनै नसकेपछि स्थगित भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘शिक्षक आन्दोलनका कारण सडक अस्तव्यस्त भयो, नेताहरू आउनै सक्नुभएन, त्यसैले बैठक स्थगित भयो’, खतिवडाले भने, ‘शनिबार बैठक बस्ने गरी स्थगित भएको छ ।’ बैठकमा अपानी र असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने बताइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?