समाचार

काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक

१२ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ ।…