समाचार

संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समितिले फागुन २१ गते तोकिएको निर्वाचन बहिस्कारसम्बन्धी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ ।…